२०८१ बैशाख ४ मंगलबार
Jhapa Today
Adv top
Adv below_nav

एनआरएन एनसिसी अमेरिकामा पाँचजना झापाली विजयी


बिर्तामोड, जेठ १८ । एनआरएन एनसिसी अमेरिकाको निर्वाचनमा पाँचजना झापाली निर्वाचित भएका छन् ।

हालै सम्पन्न निर्वाचनबाट झापाली समाज युएसएका पाँचजना सक्रिय सदस्यहरु विजयी भएका हुन् ।

झापाली समाजका अनुसार एनआरएन एनसिसी अमेरिकाको उपाध्यक्षमा धुलाबारीका विकासराज उप्रेती, सहकोषाध्यक्षमा मेचीनगरका अग्नि ढकाल, बोर्ड सदस्यमा शनिश्चरेका दुर्गेश कार्की, सुरुङ्गाका आशिष संग्रौला र क्षेत्रीय संयोजकमा झापा गाउँपालिकाका बादल भूजेल विजयी भएका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer