Category: 'अर्थ/वाणिज्य'
पिसिआर ल्याबका लागि मिसन रिबिल्ड नेपालले दुई लाख सहयोग गर्ने
झापा, असार १० । जनस्तरबाट झापामा पिसिआर ल्याब स्थापना गर्न लागेको एकका लागि एक अभियानलाई लोककल्याणकारी संस्था मिसन रिबिल्ड नेपालले दुई लाख रुपैयाँ सहयोगको प्रतिबद्धता जनाएको छ । संस्थाका संस्थापक अध्यक्ष डा. मदन उप्रेतीका अनुसार […]
झापाली समाज अस्ट्रेलियाद्वारा ७० परिवारलाई खाद्यान्न
झापा, असार ९ । झापाली समाज अस्ट्रेलियाले जिल्लाको कचनकवल गाउँपालिकाका ७० विपन्न परिवारलाई राहतस्वरुप खाद्य सामग्री वितरण गरेको छ । सोमबार कचनकवल ६ बनियानीस्थित वडा कार्यालयमा एक कार्यक्रमको आयोजना गरी समाजले आफ्नो सहयोगलाई निरन्तरता दिएको […]
रेलमार्ग बनाउन झापामा ३३७ बिघा जग्गा अधिग्रहण
बिर्तामोड, असार ८ । मेची–महाकाली विद्युतीय रेलमार्ग निर्माण गर्न झापामा ३३७ बिघा जग्गा अधिग्रहण गर्न लागिएको छ । त्यस्तै, मोरङमा २३१ बिघा १० कट्ठा र सुनसरीमा १०४ बिघा १८ कट्ठा जग्गा अधिग्रहण गर्न लागिएको हो […]
बिर्तामोड-१ मा छानिए योजना
झापा, असार ७ । बिर्तामोड नगरपालिकाको वडा नम्बर १ ले एक करोड रुपैयाँको योजना पारित गर्दै वडासभा सम्पन्न गरेको छ । आइतबार वडा कार्यालयमा भएको सभामा भौतिक पूर्वाधारतर्फ ९० लाख र प्रवद्र्धनात्मक विकास कार्यक्रमतर्फ १० […]
पिसिआर ल्याबका लागि ८० लाख उठ्यो, कनकाईको समर्पण भवनमा राखिने
-हिमाल खरेल झापा, असार ७ । झापामा नागरिकस्तरबाट रकम संकलन भई सञ्चालनमा आउन लागेको कोरोना भाइरस परीक्षण गर्ने पिसिआर ल्याब कनकाईको कोटिहोममा रहने भएको छ । एकका लागि एक अभियानमार्फत स्थापना हुन लागेको ल्याब कोटिहोममा […]
दस महिनामा २८ करोडको बेसार आयात
बिर्तामोड, असार ६ । नेपालले चालु आर्थिक वर्षको १० महिनामा २७ करोड ९५ लाख ११ हजार रुपैयाँ बराबरको बेसार तथा यसका कच्चा पदार्थ आयात गरेको छ । भन्सार विभागका अनुसार साउनदेखि बैशाखसम्म ९८ लाख १० […]
अन्तर्राष्ट्रिय झापाली समाजद्वारा ल्याबका लागि २५ लाख सहयोग
बिर्तामोड, असार ५ । झापाली जनतालाई विपदमा सहयोग गर्दै आएको अन्तर्राष्ट्रिय झापाली समाजले झापामा स्थापना हुन लागेको पिसिआर ल्याबका लागि २५ लाख रुपैयाँ प्रदान गर्ने निर्णय गरेको छ । समाजको बिहीबार साँझ बसेको अनलाइन बैठकले […]
रोप्नुअघि नै तोकियो धानको मूल्य
झापा, असार ३ । नेपालमा पहिलोपटक बाली लगाउनुअघि नै धानको न्यूनतम समर्थन मूल्य तोकिएको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालय, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय र विज्ञ टोलीले मूल्य प्रस्तावित गरेको थियो । मंगलबार […]
आरएमडिसी लघुवित्तद्वारा पिसिआर ल्याबका लागि २ लाख सहयोग
बिर्तामोड, असार २ । आरएमडिसी लघुवित्त वित्तीय संस्था लिमिटेड काठमाडौँले झापामा नागरिकस्तरबाट स्थापना हुन लागेको पिसिआर ल्याबका लागि दुई लाख रुपैयाँ प्रदान गरेको छ । एकका लागि एक अभियानअन्तर्गत झापामा एक करोड १५ लाखको लागतमा […]


