बिर्तामोड, मंसिर १९ । जाडो याममा शरीर वा कोठालाई न्यानो बनाइराख्न आगो ताप्ने, हिटर बाल्ने, गिजरको प्रयोग गर्ने लगायतका उपायहरु गरिए पनि पर्याप्त सावधानी नअपनाउँदा अप्रिय घटनाहरु हुने गरेका छन्। त्यसैले त्यस्ता कार्य गर्दा सावधानीका […]
भद्रपुर, मंसिर १९ । झापाको भद्रपुरमा जारी ओम साई पाथिभरा हस्पिटल प्रथम अन्तर पालिका जिल्लास्तरीय लिग तथा नकआउट फुटबल प्रतियोगिताअन्तर्गत आजबाट नकआउट चरणका खेलहरु सुरु हुने भएका छन् । नकआउट चरणमा आठवटा पालिका पुगेका छन् […]
बिर्तामोड, मंसिर १८ । झापामा पशुपन्छी सम्बन्धी कसुर मुद्दाका एक फरार प्रतिवादी पक्राउ परेका छन् । पक्राउ पर्नेमा अर्जुनधारा नगरपालिका ५ बस्ने ३० वर्षीय बिरु भन्ने वीरबहादुर दनुवार रहेका छन् । जिल्ला प्रहरी कार्यालय झापा […]
मेचीनगर, मंसिर १८ । झापाको बुद्धशान्ति ५ मा भएको दोस्रो शान्तिनगर जागृति नकआउट फुटबल प्रतियोगिताको उपाधि बहुबन फुटबल क्लबले उचालेको छ । आइतबार भएको उपाधि भिडन्तमा आयोजक जागृति क्लबलाई २–१ ले पराजित गर्दै बहुबन फुटबल […]
भद्रपुर, मंसिर १७ । झापाको भद्रपुरमा जारी ओम साई पाथिभरा हस्पिटल प्रथम अन्तर पालिका जिल्लास्तरीय लिग तथा नकआउट फुटबल प्रतियोगिताअन्तर्गत लिग चरणको अन्तिम खेलमा अर्जुनधारा नगरपालिका विजयी भएको छ । आज भएको दोस्रो खेलमा दमक […]
मेचीनगर, मंसिर १७ । झापाको चारआलीस्थित चारआली-चन्द्रगढी सडक खण्डको नालामा एकजना अर्धबैँशे पुरुष मृत अवस्थामा भेटिएका छन् । प्रहरीका अनुसार झापाको चारआलीमा आज दिउँसो ३ बजे नालामा अन्दाजी ५० वर्षीय एक व्यक्ति मृत अवस्थामा फेला […]
बिर्तामोड, मंसिर १७ । दोस्रोपटक हुन लागेको झापा उत्सव स्थगन भएको छ । यही मंसिर २४ र २५ गते झापाको चारपानेनजिक हुन लागेको झापा उत्सव अप्रत्याशित परिस्थितिको कारण स्थगन भएको हो । आयोजकले सामाजिक सञ्जाल […]
बिर्तामोड, मंसिर १७ । कोशी प्रदेश सरकारले खेलकुद क्षेत्रलाई पूरै बेवास्ता गर्दै बजेट विनियोजन गरेको छ । यो आर्थिक वर्षमा राष्ट्रपति रनिङ शिल्ड र दसौँ राष्ट्रिय खेलकुदको तयारी गर्नुपर्ने भए पनि सरकारले खेलकुद नबुझ्दा अत्यन्तै […]
बिर्तामोड, मंसिर १७ । झापाको बिर्तामोड–४ स्थित श्री प्राणनाथ सामुदायिक सत्सङ्ग भवन समितिको आयोजनामा श्रीमत्तारतम ब्रह्मवाणी चर्चा एवम् श्रीमदभागवत सप्ताह ज्ञान महायज्ञ हुने भएको छ । यही मंसिर २३ गतेदेखि २९ गतेसम्म सप्ताहव्यापी ज्ञान महायज्ञ […]