बिर्तामोड, भदौ १६ । झापाको कनकाईस्थित सुरुंगामा काठमाडौँबाट आउँदै गरेको एउटा रात्रिबस दुर्घटनाग्रस्त भएको छ । आज बिहान भएको सो दुर्घटनामा केही यात्रु सामान्य घाइते भएको झापा प्रहरीले जनाएको छ । स्थानीय प्रहरी र उद्धारकर्मीहरू […]
बिर्तामोड, भदौ १६ । झापा बिर्तामोड-५ मा बस्दै आएका प्रकाश थापा नेपालमै जन्मिए तर ७७ वर्षको उमेरमा पनि नागरिकताविहीन छन् । उनका दाजुभाइ, श्रीमती र छोराको नागरिकता छ तर उनको छैन । उनकी श्रीमतीको माइतमै […]
बिर्तामोड, भदौ १६ । पानीले हाम्रो शरीरका विभिन्न अंगको रक्षा मात्र गर्दैन, हरेक कोशिकाहरुसम्म पोषक तत्व र अक्सिजन पुर्याउने काम पनि गर्छ । बिहान उठ्दा शरीरलाई पानीको अत्यधिक आवश्यकता भइरहेको हुन्छ । त्यसैले, बिहान उठ्नेबित्तिकै […]
बिर्तामोड, भदौ १६ । डेंगी ज्वरो एक गम्भीर रोग हो, जुन सामान्यतया पोथी एडिस एजिप्टाई लामखुट्टेको टोकाइबाट सर्छ । यस रोगबाट बच्न हामीले केही सजगता अपनाउनुपर्छ । आज हामी डेंगीबाट जोगिन ध्यान दिनुपर्ने महत्त्वपूर्ण कुराहरूको […]
बिर्तामोड, भदौ १६ । नेपाल आयल निगमले यसअघि १६ दिन पहिले घटाएको पेट्रोलियम पदार्थको मूल्य फेरि घटाएको छ । निगमले इन्डियन आयल कर्पोरेसन (आइओसी) ले मूल्य घटाएर पठाएपछि शनिबार राति १२ः०१ बजेदेखि लागु हुनेगरी मूल्य […]
बिर्तामोड, भदौ १५ । झापाको बिर्तामोडस्थित मुख्यचोकमा बसको ठक्करबाट एक महिलाको मृत्यु भएको छ । आज साँझ ५ः१० बजे बिर्तामोड–५ स्थित हिकोलाअगाडिको राजमार्गमा बिर्तामोड बसपार्कबाट बिर्तामोड पश्चिम स्टेन्डतर्फ जाँदै गरेको प्र. १–०२–००२ ख ००३५ नम्बरको […]
बिर्तामोड, भदौ १५ । झापाको बिर्ताबजारस्थित नयाँ सृष्टि पुनर्स्थापना केन्द्रका सञ्चालक आकाश खड्काले कुटपिट गरेको घटनाले नयाँ मोड लिएपछि उनले गल्ती स्वीकार गरेका छन् । उनले गल्ती स्वीकारसँगै घाइतेको औषधि उपचार गरिदिने भएका हुन् । […]
बिर्तामोड, भदौ १५ । झापामा अनुचित लेनदेन (मिटर ब्याज) सम्बन्धी जाँचबुझ आयोगद्वारा निवेदन माग भएपछि ९८ उजुरी दर्ता भएका छन् । जिल्ला प्रशासन कार्यालय झापामा दर्ता भएका उक्त उजुरीहरुमध्ये एउटामा सहमति र दुईवटा उजुरी फिर्ता […]
बिर्तामोड, भदौ १४ । एकपछि अर्को गर्दै दुईवटा अनौठो यन्त्र बेलुनमा उडाएर भारतले नेपाली भूमिमा खसालेपछि झापावासीहरु सशंकित भएका छन् । भारतले बेलुनमा राखेर उडाएको अनौठो यन्त्र हिजो विहान बाह्रदशी– ५ नवकिरण टोल बस्ने बलबहादुर […]
बिर्तामोड, भदौ १४ । झापाको अर्जुनधारामा एक महिलाले आत्महत्या गरेको ३ घण्टा नबित्दै छिमेकी पुरुषले आत्महत्या गरेका छन् । महिलाले भिडियो कल गरेर आत्महत्या गरेको केही समयपछि पुरुषले पनि आत्महत्या गरेका हुन् । अर्जुनधार–६ लक्ष्मीटोलकी […]