बिर्तामोड, बैशाख ९ । घरेलु टोली टिडब्ल्यु विराटनगरलाई हराउँदै झापाको कनकाई स्पोर्टिङ क्लब चौथो मिल्स गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइलनमा पुगेको छ । विराटनगर जुटमिलको खेलमैदानमा आइतबार भएको खेलमा टिडब्ल्युलाई २–१ हराउँदै कनकाई अन्तिम चारमा पुगेको […]