बिर्तामोड, भदौ ३१ । एकका लागि एक अभियानको अगुवाईमा जनस्तरबाट स्थापना भएको कोरोना भाइरस परीक्षण गर्ने पिसिआर प्रयोगशालाको उद्घाटन भएको छ । बुधबार एक कार्यक्रमका बीच प्रदेश १ का प्रमुख सोमनाथ अधिकारी प्यासीले कनकाई कोटिहोमस्थित […]
बिर्तामोड, भदौ ३१ । १९ वर्षपछि यो वर्ष असोज महिनामा अधिकमास परेको छ । यही असोज २ गते शुक्रबारदेखि ३० गते शुक्रबारसम्म मलमास अथवा अधिकमास परेको नेपाल पञ्चाङ निर्णायक समितिले जनाएको छ । यसअघि २०७५ […]
बिर्तामोड, भदौ ३० । झापाली समाज युएसको अध्यक्षमा पुनः मुकुन्द ढुंगाना –भद्रपुर) चयन भएका छन् । समाजको प्रथम अधिवेशनले ढुंगानाको नेतृत्वमा तीन वर्षे कार्यकाल चयन गरको हो । भर्चुलअ सो अधिवेशनले वरिष्ठ उपाध्यक्ष यमुना भट्टराई […]
दमक, भदौ २९ । आमासँग सामान्य विवाद हुँदा झापाको कमल गाउँपालिका ७ का एक युवाले आमाको हत्या गरेका छन् । आइतबार साँझ ८ बजेतिर ठुलो बाह्रघरेनजिकै मुसहर बस्तीका २४ वर्षीय दिनेश ऋषिदेवले बञ्चरो प्रहार गरी […]
बिर्तामोड, भदौ २८ । सशस्त्र प्रहरीले झापा गाउँपालिका ५ पन्थापाडास्थित राधाबस्तीबाट लागुऔषध ब्राउन सुगर बरामद गरेको छ । आइतबार साँझ गरिएको चेकजाँचमा मे. २ प ७९४ नम्बरको होन्डा साइन र मे. ११ प ८०७५ नम्बरको […]
बिर्तामोड, भदौ २७ । झापाको बिएन्डसी अस्पतालले कोरोना भाइरसका नाममा अफवाह फैलाएको र स्थिति भयावह बनाएको बताएको छ । अस्पतालका १२ जना स्वास्थ्यकर्मीलाई कोरोना संक्रमण भएपछि केही सञ्चारमाध्यममा गलत प्रचार गरिएको कार्यकारी निर्देशक दुर्गा प्रसाईंले […]
बिर्तामोड, भदौ २६ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) ले खेलाडीको तलब बढाएको छ । उसले हरेक ग्रेडमा पारिश्रमिक १० हजारका दरले बढाएको हो । आइसिसीले बृद्धि भएको ग्रेडअनुसार नपाली खेलाडीलाई तलब पठाएको छ । ग्रेड […]
क्यान्सर शरीरका विभिन्न अंगहरुमा हुन सक्छ । त्यसमध्ये अण्डकोषको क्यान्सरका बारेमा कमै सुनिन्छ । अण्डकोषको क्यान्सर पुरुषमा हुने एक प्राणघातक रोग हो । त्यसैले हरेक पुरुषले यस रोगको विषयमा राम्रो जानकारी राख्नुपर्छ । पुरुषमा हुने […]
बिर्तामोड, भदौ २५ । झापाली समाज युएसए प्रथम अधिवेशनको तयारीमा जुटेको छ । यही सेप्टेम्बर १२ र १३ तारिख भर्चुअल सम्मेलन गर्ने निर्णय गरिएको हो । ‘शिक्षामा सबैको पहुँचको लागि सामुहिक योगदान, एक व्यक्ति एक […]
बिर्तामोड, भदौ २४ । पोर्चुगलका कप्तान क्रिस्टियानो रोनाल्डोले अन्तर्राष्ट्रिय फुटबलमा १०० गोल पूरा गरेका छन् । उनले फ्रिकिकमा सिधै गोल गर्दै १०० गोल पूरा गरेका हुन् । ३५ वर्षीय युभेन्ट्सका फरवार्ड रोनाल्डोले ४५ औँ मिनेटमा […]