बिर्तामोड, भदौ २३ । अस्ट्रेलियामा रहेका नेपाली रक्तदाताहरु संगठित भएका छन् । हालै गठन भएको नेपाली रक्तदाता संघ अस्ट्रेलियाको अध्यक्षमा झापाका भूपाल सिटौला चयन भएका छन् । संघको उपाध्यक्षद्वयमा प्रकाश खरेल र मुक्तिराम पोखरेल, सचिवमा […]
बिर्तामोड, भदौ २३ । जग्गा अधिग्रहण नगरी लगाइएको पूर्वपश्चिम रेलमार्गको काँकरभिट्टा–इनरुवा खण्डको ठेक्का रोकिएको छ । जग्गाको मुआब्जा वितरण टुंगो नलाग्दै सरकारले १०६ किलोमिटरको रेलमार्ग बनाउन ५४ वटा प्याकेजमा ठेक्का आह्वान गरेको थियो । ती […]
बिर्तामोड, भदौ २० । विगत चार वर्षयता सामाजिक कार्यमा सक्रिय संस्था कालिका नेपालको अध्यक्षमा भक्तबहादुर कार्की निर्विरोध चयन भएका छन् । शनिबार बिर्तामोडमा सम्पन्न संस्थाको तेस्रो अधिवेशनले कार्कीलाई आगामी दुई वर्षका लागि अध्यक्षमा चयन गरेको […]
बिर्तामाड, भदौ १९ । तीन दिनअघि शिवसताक्षी- ११ का २८ वर्षीय गोमानसिंह मगरको हत्या आफ्नै साथी संलग्न रहेको पाइएको छ । लेनदेनको विवादका कारण आफ्नै साथीले मगरको हत्या गरेको प्रहरीको निष्कर्ष छ । मगरको हत्या […]
मिर्गौलाबाट पिसाबको थैली हुँदै नलीबाट बाहिर निस्कने जुनसुकै ठाउँमा किटाणुले हुने संक्रमण (इन्फेन्सन) नै पिसाब संक्रमण हो । पिसाब संक्रमण यौनअंगको सरसफाई नगर्दा वा शरीरको कुनै भागमा भएको संक्रमण रगतको नली हुँदै पिसाब नलीमा पुग्यो […]
बिर्तामोड, भदौ १८ । झापाका विभिन्न पोस्टमा खटिएको सशस्त्र प्रहरी बल नेपालले भन्सार छलेर नेपाल ल्याइँदै गरेको सात लाख रुपैयाँबराबरको अवैध सामान बरामद गरेको छ । झापामा रहेका नौवटा बोर्डर आउट पोस्ट र नम्बर २ […]
बिर्तामोड, भदौ १५ । झापाको शिवसताक्षी नगरपालिकाकी बाढीपीडित एकल महिला तारा शेर्माको घर निर्माणका लागि हङकङ नेप्लिज मोबाइल फोटोग्राफीले एक लाख रुपैयाँ प्रदान गरेको छ । हङकङ नेप्लिजको तर्फबाट सञ्चारकर्मी भूमिका सुब्बा फियाकले मेची अभियानका […]
बिर्तामोड, भदौ १५ । लायन्स क्लब अफ बिर्तामोड सिटीले कोरोना कहरको विषम अवस्थामा पनि सामाजिक कार्यलाई निरन्तरता दिएको छ । आफ्नो मासिक सामाजिक कार्यक्रमअन्तर्गत क्लबले आइतबार बिर्तामोड ४ मा रहेको परोपकार तथा अनुसन्धान केन्द्रद्वारा सञ्चालित […]
बिर्तामोड, भदौ १४ । ७४ को अन्तिमतिर बिर्तामोड–५ का अच्युत दाहाल एक्कसि थलापरे । डाक्टरका अनेक क्लिनिक र अस्पताल चहारे । स्वास्थ्य गम्भीर हुँदै जाँदा उनी भौतारिरहेका बेला, मधुमेह, उच्च रक्तचाप र मुटुको समस्य घट्ने […]
बिर्तामोड, भदौ १३ । झापाको बिर्तामोड नगरपालिका ३ बिर्ताबजारमा निर्माणाधीन नगर अस्पतालको निर्माण कार्य गुणस्तरीय बनाउन सरोकारवालाको ध्यानाकर्षण गराइएको छ । भवन निर्माण अनुगमन समितिले शुक्रबार बिर्तामोड नगरपालिका ३ नम्बर वडा कार्यालय र ठेकेदार कम्पनीलाई […]