बिर्तामोड, भदौ ५ । वरिष्ठ संगीतकार शक्ति बल्लभको संगीत, मनोहर सुनामको वाद्य संयोजन, बैंकर्सद्वय गोविन्द गुरूङको स्वर तथा गौतम डंगोल सन्देशको शब्द रहेको नयाँ गीत “घाउ“ सार्वजनिक भएको छ । “घाउ गरेर सोध्छौ तिमी“ बोलको […]
बिर्तामोड, भदौ ५ । साइकल पारखीका लागि अब झापामै बिक्री केन्द्र सञ्चालनमा आएको छ । द हिमालयन माउन्ट बाइक सर्भिस सेन्टरले बिर्तामोडमा सोरुम सञ्चालनमा ल्याएको हो । शुक्रबार एक कार्यक्रमका बीच बिर्तामोड सिटी सेन्टरमा सोरुम […]
बिर्तामोड, भदौ ४ । सानो माई खोलाले बगाएर बेपत्ता भएका झापा गाउँपालिका–२ झापाका १५ वर्षीय राजु भण्डारी मृत फेला परेका छन् । बुधवार साँझ ७ बजेको समयमा सानो माईमा पौडी खेल्ने क्रममा खोलाले बगाएर बेपत्ता […]
बिर्तामोड, भदौ ३ । एकका लागि एक अभियानले झापा कनकाईको समर्पण भवनमा स्थापना गरेको कोरोना भाइरस परीक्षण गर्ने पिसिआर ल्याबले स्वीकृति पाएको छ । कनकाईका नगरप्रमुख राजेन्द्र पोखरेलका अनुसार मेची अञ्चल अस्पतालको मातहतमा रहनेगरी ल्याब […]
बिर्तामोड, साउन ३०। प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले एकका लागि एक अभियानले झापाको कनकाईमा पिसिआर परीक्षण ल्याब स्थापना गरेकोमा प्रशंसा गरेका छन् । कनकाईस्थित समर्पण भवनमा स्थापना भइसकेको ल्याबको स्थलगत निरीक्षणपछि शुक्रबार मुख्यमन्त्री राईले […]
दमक, साउन २८ । झापाको दमक र मोरङको पथरीशनिश्चरेमा रहेका भुटानी शरणार्थीलाई खाद्यन्न वितरण गरिएको छ । कोरोनाका कारण रोजगारी गर्न शिविर बाहिर निस्किन नपाएका शरणार्थीलाई तेस्रो देश पुनर्वास भएका भुटानीहरुको सहयोगमा खाद्यन्न वितरण गरिएको […]
बिर्तामोड, साउन २८ । कतारमा हुने फिफा विश्वकप छनोट र एएफसी एसियन कपका छनोट खेलहरु २०२१ सम्मका लागि स्थगित भएका छन् । कोरोना भाइरसको संक्रमणका कारण छनोट चरणका खेलहरु स्थगित गरेको एसियाली फुटबल महासंघ (एएफसी)ले […]
मेचीनगर, साउन २८ । समुदायमा कोरोना भाइरसको संक्रमण पुष्टि भएपछि मेचीनगर नगरपालिका क्षेत्रमा भोलिदेखि लकडाउन गरिने भएको छ । भारतसँग सीमा जोडिएको मेचीनगर झापाको सबैभन्दा बढी जोखिममा रहेको स्थानीय तह हो । मेचीगनरमा समुदायका थप […]
बिर्तामोड, साउन २४ । नेपाल व्यापार कर्मचारी संघ (युनिकम नेपाल) ले झापामा उद्योग वाणिज्य संघका कर्मचारीलाई खाद्यान्न वितरण गरेको छ । लक डाउनका कारण प्रभावित युनिकमका सदस्यसमेत रहेका उनीहरुलाई एक महिनासम्म पुग्ने खाद्य सामग्री वितरण […]
कनकाई, साउन २२ । जनस्तरबाट स्थापना भएको कोरोना भाइरस परीक्षण गर्ने पिसिआर ल्याबका लागि एक्सेल डेभलपमेन्ट बैंक लिमिटेड बिर्तामोडले पाँच लाख एक हजार रुपैयाँ प्रदान गरेको छ । त्यस्तै, ग्लोबल आइएमइ बैंक लिमिटेडले एक लाख, […]