बिर्तामोड, साउन २० । आज राति देशका केही स्थानमा भारी वर्षा हुने मौसमविद्ले जनाएका छन् । बंगालको खाडीमा बनेको न्यून चापीय क्षेत्रको प्रभाव नेपालको मौसम प्रणालीमा परेकाले वर्षा हुने भएको हो । आज राति देशभरिको […]
काठमाडौँ, साउन १९ । सर्वोच्च अदालतले चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष डा. श्रीकृष्ण गिरीको नियुक्ति बदरको निवेदन दर्ता गर्न आदेश दिएको छ । अदालतले डा. गिरीको योग्यता नपुगेको भन्दै उनको नियुक्ति बदर गर्न माग गरेको रिट […]
बिर्तामोड, साउन १८ । चार वर्षअघि नै मेडिकल कलेजका रुपमा विकास गर्नेगरी अवधारणा बनाइए पनि मेची अस्पतालको स्तरोन्नति समेत हुन सकेको छैन । अस्पतालको भवन पनि पूर्णरुपमा बनिसकेको छैन । कामभन्दा पनि गफ धेरै हुने […]
बिर्तामोड, साउन १७ । जिल्ला प्रशासन कार्यालय झापा र शिक्षा विकास तथा समन्वय इकाईले अर्को सूचना नभएसम्म विद्यालय नखोल्न सम्बन्धित पक्षलाई निर्देशन दिएका छन् । प्रशासन र इकाईले एकसाथ विज्ञप्ति निकालेर सामुदायिक र निजी विद्यालय […]
बिर्तामोड, साउन १५ । लागुऔषध नियन्त्रण ब्युरो काँकरभिट्टाबाट खटिएको प्रहरीले दुईजनालाई प्रतिबन्धित औषधिसहित पक्राउ गरेको छ । गोप्य सूचनाको आधारमा भद्रपुर ४ मन्त्रीचोकमा खानतलासी गर्दा भद्रपुर ३ धिमालधुरा बस्ने २६ वर्षीय अजय थापा मगर र […]
बिर्तामोड, साउन १५ । क्यारेबियन प्रिमियर लिग (सिपिएल) का लागि ट्रिनिडाड एन्ड टोबागो प्रस्थान गर्न आज बिहान एयरपोर्ट पुगेका नेपाली स्टार क्रिकेटर सन्दीप लामिछाने अन्तर्राष्ट्रिय टर्मिनल अगाडि पिपिइमा देखिएका छन् । उनी बिहीवार बिहान १० […]
बिर्तामोड, साउन १४ । जिल्ला प्रशासन कार्यालय झापाले मास्क नलगाई एक स्थानबाट अर्को स्थानमा हिँडडुल गर्ने र मास्क नलगाई भेला हुने व्यक्तिहरुलाई एक सय रुपैयाँ जरिवाना गर्ने भएको छ । संक्रामक रोग ऐन २०२० को […]
बिर्तामोड, साउन १४ । कोरोना संक्रमितको संख्या ठुला सहरहरूमा दिनानुदिन थपिने क्रम पनि बढ्दै गएपछि प्रदेश १ मा जोखिमका दृष्टिले सबैभन्दा खतरामा रहेका जिल्ला र स्थानीय तहको सूची तयार गरी टुंगो लगाइएको छ । पहिले […]
बिर्तामोड, साउन १४ । कोसी अस्पताल विराटनगरको पिसिआर मेसिनमा बिग्रिएको छ । कोरोना भाइरसको संक्रमण समुदायमा पुगेको बेला मेसिन बिग्रिएपछि प्रदेश १ मा संकट उत्पन्न भएको छ । अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. चुमनलाल दासका अनुसार […]
बिर्तामोड, साउन १२ । जनस्तरबाट स्थापना भएको कोरोना भाइरस परीक्षण गर्ने पिसिआर ल्याबका लागि अन्तर्राष्ट्रिय झापाली समाजले २५ लाख रुपैयाँ प्रदान गरेको छ । झापाली जनतालाई विपदमा सहयोग गर्दै आएको समाजले सोमबार एक भव्य कार्यक्रमका […]