कुशलको विश्व कीर्तिमान झापा । नेपालले आईसीसी विश्वकप लिग २ त्रिकोणात्मक सिरिजमा नेपालले पहिलो जित हात पारेको छ । शनिबार नेपालले दोस्रो खेलमा अमेरिकालाई ३५ रनले पराजित गर्दै घरेलु मैदानमा पहिलो ऐतिहासिक ओडीआई जित हात […]
बिर्तामोड । पाँच दिनअघि (सोमबार) झापा चारपानेमा भएको शंकास्पद हत्यामा संलग्न दुईजनालाई प्रहरीले शुक्रबार सार्वजनिक गरेको छ । इलाका प्रहरी कार्यालय अनारमनीमा पत्रकारमाझ जिल्ला प्रहरी कार्यालय झापाले हत्यामा संलग्न बिर्तामोड–२ का २० वर्षीय करण चौधरी […]
बिर्तामोड । २०७६ सालको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको छनोटका लागि बिर्तामोडमा नगरस्तरीय खेलकुद महोत्सव हुने भएको छ । प्रतियोगिता यही माघ २७ गतेदेखि फागुन २ गतेसम्म सञ्चालन हुनेछ । शुक्रबार नगर खेलकुद विकास समितिले पत्रकार […]
झापा । सरकारले निजी खेत, खला तथा बारीमा आउने जंगली बँदेल मार्न कृषकलाई अनुमति दिएको छ । जंगली वन्यजन्तुलाई चालु आर्थिक वर्ष २०७६/७७ भर ‘कृषि हानिकारक वन्यजन्तु’ घोषणा गरी त्यस्ता जंगली बँदेलले निजी खेत, खला […]
झापा । गायिका आस्था राउतलाई ४ दिन हिरासतमा राख्न प्रहरीले अनुमति पाएको छ । जिल्ला प्रशासन कार्यालय, काठमाडौंले राउतलाई ४ दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो । काठमाडौं प्रहरी परिसर, टेकुले जिल्ला सरकारी […]
एकपटकमा ५०० चल्ला उत्पादन – हिमाल खरेल बिर्तामोड । २० वर्षीय सञ्जय बाँस्तोला पेशाले इन्जिनियर होइनन् । विराटनगरको एक कलेजमा बिसिए पढ्दैछन् । कलेज विदा भएको समयमा बुवाले सञ्चालन गरेको एसएन्डएस कृषि फर्ममा व्यस्त हुन्छन् […]
झापा । नेपालले तेस्रो मुलुकसँग व्यापार गर्न भारतकै समुद्री बन्दरगाह प्रयोग गर्नुपर्ने बाध्यता पुस १६ गतेदेखि हटेको छ । नेपाल–चीनबीच व्यापार तथा पारवहन सम्झौताको प्रोटोकलमा भएको समझदारीअनुसार नयाँ वर्ष २०२० देखि चीनका ४ समुद्री बन्दरगाह […]
बिर्तामोड । सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था लिमिटेडले प्रोफेसर डा. मोहम्मद युनुस सहारा लघुवित्त पुरस्कार कृषक टिकादेवी राईलाई प्रदान गरेको छ । अर्जुनधारा ९ झापाकी राईलाई यस वर्षको सो पुरस्कार प्रदान गरिएको हो […]
बिर्तामाड । भारतको आसाममा भइरहेको एक भव्य कार्यक्रममा गायक प्रमोद खरेल सहभागी हुने भएका छन् । डिसेम्बर २७ बाट सुरु भएको ‘डेइजिङ फेस्टिभल’ मा प्रस्तुति दिनको लागि उनी आसाम जान लागेका हुन् । प्रमोद नेपालबाट […]
बिर्तामोड । नेपालमै पहिलोपटक नयाँ प्रविधि र अत्याधुनिक उपकरणसहितको क्यान्सर अस्पताल झापाको बिर्तामोडमा सञ्चालनमा आएको छ । चार अर्बको लगानीमा ३ सय शैय्याको पूर्वाञ्चल क्यान्सर अस्पताल नयाँ वर्ष २०२० देखि सञ्चालनमा ल्याइएको हो । पूर्वाञ्चल […]