बिर्तामोड, पुस १७ । मानवीय सेवा गर्ने अनेक तरिका छन् । त्यसका लागि ठुलो लगानी वा तामझाम चाहिँदैन । पुण्य कर्म गर्न देवालय धाउनु पनि पर्दैन । धर्म गर्ने थुपै्र बाटा छन् । हो, यस्तै […]
बिर्तामोड, पुस १५ । प्रदेशस्तरीय महिला नकआउट फुटबल प्रतियोगिताको उपाधि कनकाई महिला फुटबल टिमले जितेको छ । मंगलबार बिर्तामोडको डोमालाल राजवंशी रंगशालामा भएको फाइनल खेलमा सुनसरीको धरान महिला फुटबल क्लबलाई १–० को अन्तरले हराउँदै कनकाई […]
काठमाडौँ । अखिल नेपाल फुटबल संघले (एन्फा)ले विमल घर्ती मगरसहित चार फुटबल खेलाडीमाथि लगाएको प्रतिबन्धको समय घटाएको छ । एन्फाको अनुशासन समितिले आज विमलसँगै अञ्जन विष्ट, दिनेश राजवंशी र सन्तोष तामाङमाथि गरिएको कारवाही २७ दिन घटाउने […]
धुलाबारी । मेची उद्योग वाणिज्य संघका आयोजनामा धुलाबारीमा हुन लागेको तेस्रो अन्तर्राष्ट्रिय औद्योगिक, व्यापार तथा पर्यटन महोत्सवको तयारी पूरा भएको छ । महोत्सव यही पुस ९ गतेदेखि १७ गतेसम्म सञ्चालन हुनेछ । सोमबार महोत्सवस्थलमा पत्रकार […]
–हिमाल खरेल पूर्वी पहाडका बारीमा पैँयू फुल्न थालेपछि किरात लिम्बूहरु उँधो झर्ने चलन थियो । मङ्सिरे पूर्णिमाको यही समयलाई उनीहरु उधौली अर्थात् चासोक तङनामका रुपमा मान्दै आएको सांस्कृतिक परम्परा छ । लिम्बू जातिको यो महान् […]
२६१ बिघा भूमि अतिक्रमित झापा । सीमावर्ती जिल्ला झापामा १७३ वटा सीमास्तम्भ हराएका छन् । यसरी हराएका सीमास्तम्भको सङ्ख्या एक दशकअघि १९ मात्र थियो । डेढ महिनाअघि विराटनगरमा बसेको नेपाल–भारत संयुक्त सर्भे टिमको बैठकमा प्रस्तुत […]