बिर्तामोड, असोज २७ । नेपाल औषधि व्यवसायी संघ (एनसिडिए) झापाको नवनिर्वाचित कार्यसमितिको पद हस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ । आज बिर्तामोडमा एक कार्यक्रमका बीच संघको दोस्रो जिल्ला अधिवेशनबाट निर्वाचित कार्यसमितिको पद हस्तान्तरण सम्पन्न भएको हो […]
बिर्तामोड, असोज २८ । आजदेखि नवरात्र प्रारम्भ भएको छ । नवरात्रको पहिलो दिन आज घर–घरमा घटस्थापना गरिन्छ । आज बिहान ११ बजेर २९ मिनेटको साइतमा घटस्थापना गरिनु उत्तम रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको […]
दमक, असोज २७ । झापाको दमकमा श्रीमानको कुटाइबाट श्रीमतीको मृत्यु भएको छ । मृत्यु हुनेमा दमक नगरपालिका–१ डेरागरी बस्ने सुनिता सुनुवार रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । असोज २५ गते बिहीबार राति ११ […]
बिर्तामोड, असोज २७ । फुटबल खेलमा प्रशिक्षक बन्न इच्छुक युवाहरुलाई लक्षित गरी झापामा बुधबारदेखि सुरु एन्फा कम्युनिटी कोचिङ कोर्सको समापन गरिएको छ । झापा जिल्ला फुटबल संघ र एन्फाको संयुक्त आयोजनामा अर्जुनधारा-९ स्थित खरबन्दी खेलमैदान […]
मेचीनगर, असोज २७ । बडादशैँ तथा शुभ दिपावलीको अवसर पारेर खुट्टीडाँगी युवा परिवारको आयोजनामा भएको टोल क्षेत्रस्तरीय फुटबल प्रतियोगितामा खुट्टीडाँगी क्षेत्रले विजयी सुरुवात गरेको छ । कवि शिरोमणि माविको खेल मैदानमा आज शनिबार भएको उद्घाटन […]
मेचीनगर, असोज २७ । हरेक वर्ष भव्यरुपमा आयोजना गरिँदै आएको झापाको धुलाबारी बजारमा यसपटक पनि सामुहिक दुर्गा पूजा ९आइतबार० घटनास्थापनाबाट सुरु हुँदैछ । धुलाबारी हाट बजारमा अस्थायी पन्डालमा दुर्गा माताको मूर्ति राखेर स्थल सजाइएको छ […]
बिर्तामोड, असोज २७ । अत्यन्तै प्रतिस्पर्धात्मक खेलमा सैनिक फुटबल क्लब चारपानेमा जारी दोस्रो एक्सपर्ट एकता स्पोर्टिङ गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । बिर्तामोड २ बेलडाँगीस्थित वीर अमरसिंह माध्यमिक विद्यालयको खेलमैदानमा भएको तेस्रो क्वार्टर […]
मेचीनगर, असोज २७ । विद्यालयको शौचालयको सेप्टिक ट्यांकमा खसेर निधन भएका तान्छोक्पा हाङ्ग सुब्बाको परिवारले जीवन बीमाबापतको रकम पाएको छ । सुब्बाको साविक गुराँस लाइफ इन्स्योरेन्स कम्पनीमा ४ वर्षअघि सात लाख रुपैयाँ बीमांकको बाल सावधिक […]
बिर्तामोड, असोज २६ । नेपाली राष्ट्रिय पुरुष फुटबल टिमका पूर्वकप्तान हरि खड्का गृहजिल्ला झापामा सम्मानित भएका छन् । झापा चारपानेको एकता स्पोर्टिङ क्लबको आयोजनामा जारी जिल्लास्तरीय फुटबल प्रतियोगिताको अवसरमा पूर्वकप्तान खड्का र झापा जिल्ला फुटबल […]
बिर्तामोड, असोज २६ । राजगढको झापा एफसी चारपानेमा जारी दोस्रो एक्सपर्ट एकता स्पोर्टिङ गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । बिर्तामोड २ स्थित बेलडाँगीमा रहेको वीर अमरसिंह माध्यमिक विद्यालयको खेलमैदानमा भएको खेलमा झापा एफसीले […]