Category: 'लोकप्रिय'

झापाको पिसिआर ल्याब साउन १० मा तयार हुने
बिर्तामोड, साउन ७ । सरकार, सहकारी र समुदायको सहकार्यमा स्थापना गर्न लागिएको पिसिआर ल्याब यही साउन १० गतेबाट सञ्चालनमा आउने तयारी थालिएको छ । एकका लागि एक अभियानको पूर्ण सहयोगमा जनस्तरबाट झापाको कोटिहोमस्थित समर्पण भवनमा […]
‘एकका लागि एक’ अभियान: आजसम्म ३० लाख रुपैयाँ संकलन
बिर्तामोड, बैशाख २५ । ‘एकका लागि एक’ अभियानअन्तर्गत हालसम्म ३० लाख रुपैयाँ सहयोग रकम संकलन भएको छ । यो रकमले कम्तिमा १ हजार ६६६ परिवारलाई खाद्यान्न वितरण गर्न सकिनेछ । ‘कोभिड १९ को संक्रमणबाट बचौँ, […]
‘एकका लागि एक’ अभियान : आजबाट खाद्यान्न वितरण सुरु
-हिमाल खरेल बिर्तामोड, बैशाख १९ । ‘कोभिड १९ को संक्रमणबाट बचौँ, विपन्न तथा असहाय परिवारलाई सहयोग गरौँ’ भन्ने नाराको मुख्य उद्देश्य एउटा हुनेखाने परिवारले अर्को हुँदा खाने परिवारलाई खाद्यान्न सहयोग गर्ने भन्ने हो । यो […]
असहायको सहारा बनेका दिवाकरलाल
बिर्तामोड, बैशाख २ । सरकारले लागु गरेको लक डाउनको समयमा झापा अर्जुनधारा ६ का दिवाकरलाल चौधरीको दैनिकी अन्यको भन्दा फरक छ । सुरुवाती एक साता घरमै एकान्तबासमा रहेका ३४ वर्षीय उनी पछिल्लो १४ दिनयता सडकमा […]
जंगली बँदेल मार्न अनुमति !
झापा । सरकारले निजी खेत, खला तथा बारीमा आउने जंगली बँदेल मार्न कृषकलाई अनुमति दिएको छ । जंगली वन्यजन्तुलाई चालु आर्थिक वर्ष २०७६/७७ भर ‘कृषि हानिकारक वन्यजन्तु’ घोषणा गरी त्यस्ता जंगली बँदेलले निजी खेत, खला […]
आस्था राउतलाई ४ दिन हिरासतमा राखिने
झापा । गायिका आस्था राउतलाई ४ दिन हिरासतमा राख्न प्रहरीले अनुमति पाएको छ । जिल्ला प्रशासन कार्यालय, काठमाडौंले राउतलाई ४ दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो । काठमाडौं प्रहरी परिसर, टेकुले जिल्ला सरकारी […]