बिर्तामोडमा व्यवसायीको चुनावः नेकपा–राप्रपाद्वारा उम्मेदवार सार्वजनिक

बिर्तामोड, फागुन ५ । आसन्न बिर्तामोड उद्योग वाणिज्य संघको निर्वाचनका लागि नेकपा र राप्रपाको संयुक्त गठबन्धनले उम्मेदवार निश्चित गरेको छ । बुधबार एक कार्यक्रमका बीच सुवास भट्टराईको नेतृत्वमा उम्मेदवार सार्वजनिक भएका हुन् । यही फागुन … Continue reading बिर्तामोडमा व्यवसायीको चुनावः नेकपा–राप्रपाद्वारा उम्मेदवार सार्वजनिक