झापामा पहिलो चौमासिकमा सात प्रतिशत मात्रै खर्च
बिर्तामोड, मंसिर ६ । झापामा चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो चौमासिकमा पुँजीगत खर्च निरासाजनक देखिएको छ । जिल्लामा सात दशमलव ३४ प्रतिशत मात्रै पुँजीगत खर्च भएको छ। कोष तथा लेखा नियन्त्रक कार्यालय झापाका कार्यालय […]