समितिको आधिकारितालाई लिएर विराटपोखरीमा विवाद

बिर्तामोड, जेठ २८ । निवर्तमान समितिले नयाँ कार्यसमितिलाई आवश्यक कागजातसहितको खाता उपलब्ध नगराएको भन्दै बिर्तामोड–३ मा रहेको विराटपोखरी (सरोवर बहुउद्देश्यीय) विकास समितिमा विवाद उत्पन्न भएको छ । ऐतिहासिक धरोहर तथा धार्मिक पर्यटकीय स्थल विराटपोखरीको समितिको … Continue reading समितिको आधिकारितालाई लिएर विराटपोखरीमा विवाद