दोकानडाँडाका बस्नेतको घर नवज्योति युवा क्लब र बाहुनडाँगी जेसीजले बनाइदिने

मेचीनगर, साउन ७ । आर्थिक अवस्था दयनीय भएका मेचीनगर ३ दोकानडाँडाका छत्रबहादुर बस्नेत (ठुले) को घर बाहुनडाँगी जेसीज र नवज्योति युवा क्लबले बनाइदिने भएका छन् । बस्नेतको घर निर्माणका लागि क्लबको अगुवाइमा एक समिति पनि … Continue reading दोकानडाँडाका बस्नेतको घर नवज्योति युवा क्लब र बाहुनडाँगी जेसीजले बनाइदिने