दोकानडाँडाका बस्नेतको घरको छानो हरि हलेसीले हाल्दिने

मेचीनगर, साउन ९ । घर जीर्ण भएपछि कष्टकर जीवन बिताउँदै आएका मेचीनगर–३ दोकानडाँडाका छत्रबहादुर बस्नेत (ठुले) को नयाँ बन्ने घरको छानो धुलाबारीको एक क्लिनिकले हाल्दिने भएको छ । आर्थिक अवस्था दयनीय भएका बस्नेतको नयाँ घर … Continue reading दोकानडाँडाका बस्नेतको घरको छानो हरि हलेसीले हाल्दिने