बिर्तामोडको पश्चिम स्टेन्डमा एक युवामाथि छुरा प्रहार

बिर्तामोड, चैत १३ । झापाको बिर्तामोडस्थित पूर्वपश्चिम राजमार्गमा रहेको पश्चिम बस स्टेन्डमा एक युवामाथि छुरा प्रहार भएको छ । प्रहरीका अनुसार अहिले साँझ छुरा प्रहारबाट घाइते हुनेलाई उपचारका लागि स्पाइन एक्स अस्पताल लगिएको छ । … Continue reading बिर्तामोडको पश्चिम स्टेन्डमा एक युवामाथि छुरा प्रहार