२०८१ बैशाख २७ बिहीबार
Jhapa Today
Adv top
Adv below_nav

बिर्तामोडको पश्चिम स्टेन्डमा एक युवामाथि छुरा प्रहार


बिर्तामोड, चैत १३ । झापाको बिर्तामोडस्थित पूर्वपश्चिम राजमार्गमा रहेको पश्चिम बस स्टेन्डमा एक युवामाथि छुरा प्रहार भएको छ ।

प्रहरीका अनुसार अहिले साँझ छुरा प्रहारबाट घाइते हुनेलाई उपचारका लागि स्पाइन एक्स अस्पताल लगिएको छ । छुरा प्रहार गर्नेलाई प्रहरीले खोजिरहेको छ ।

केही समययता बिर्तामोडको पश्चिम बस स्टेन्ड रातको समयमा लागुऔषधको कारोबार र यौनधन्दाको अखडा बनेको छ । लागुऔषध र यौनधन्दाको गतिविधिले रातको समयमा सो क्षेत्र असुरक्षित बन्दै गइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer