बिर्तामोड मुक्तिचोकमा कारको ठक्करबाट बालकको मृत्यु

बिर्तामोड, बैशाख ९ । झापाको बिर्तामोडस्थित मुक्तिचोकमा कारले ठक्कर दिँदा एकजना बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा झापा अर्जुनधारा नगरपालिका वडा नम्बर ११ बस्ने गोपाल रोकाका ११ वर्षीय छोरा सन्तोष रोका रहेको प्रहरीले जनाएको … Continue reading बिर्तामोड मुक्तिचोकमा कारको ठक्करबाट बालकको मृत्यु