शिवसताक्षीमा मोटरसाइकल र जिप जुध्दा तीनजनाको मृत्यु

बिर्तामोड, बैशाख १२ । झापाको शिवसताक्षीमा आज एकाबिहानै भएको सडक दुर्घटनामा तीनजनाको मृत्यु भएको छ । बिहान ५ः१८ बजेको समयमा शिवसताक्षी ८ झिलझिलेस्थित पूर्वपश्चिम राजमार्गमा विपरीत दिशाका मोटरसाइकल र बोलेरे जिप एकापसमा जुध्दा तीनजनाको मृत्यु … Continue reading शिवसताक्षीमा मोटरसाइकल र जिप जुध्दा तीनजनाको मृत्यु