झापामा प्रहरी र लागुऔषध कारोबारीबीच भिडन्त, प्रहरीको गोली लागेर एक घाइते

बिर्तामेड, बैशाख १७ । लागुऔषध कारोबारीलाई पक्राउ गर्न खोज्ने क्रममा झापामा दोहोरो भिडन्त भएको छ । भिडन्तमा प्रहरीको गोली लागेर एक कारोबारी घाइते भएका छन् । झापा गाउँपालिका वडा नम्बर ३ स्थित नेपाल–भारत सीमानजिकै लागुऔषध … Continue reading झापामा प्रहरी र लागुऔषध कारोबारीबीच भिडन्त, प्रहरीको गोली लागेर एक घाइते