मुक्तिचोक–बिर्ताबजार खण्डको निर्माणाधीन सडकअन्तर्गत इडेन गार्डन स्कुलअगाडि लामो समयदेखि बेवारिसे अवस्थामा रहेको ग्रेडर । सरकारी स्वामित्वको सो निर्माण यन्त्र बिग्रिएर थन्किँदा सवारी साधन र सडक निर्माणमा बाधा पुगे पनि हटाउनेबारेमा कसैको चासो पुगेको छैन ।