Category: 'हाम्रो झापा'

बिर्तामोडमा करेन्ट लागेर विद्युत कर्मचारी पाण्डेको मृत्यु
बिर्तामोड, साउन २ । झापाको बिर्तामोडमा ट्रान्सफर्मर जडान गर्ने क्रममा करेन्ट लागेर एकजना विद्युत कर्मचारीको मृत्यु भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय झापाका अनुसार मृत्यु हुने अर्जुनधारा-४ भाङबारीका ३५ वर्षीय दिपक पाण्डे रहेका […]
बाह्रदशी दुर्घटनाका सबै चारजनाको मृत्यु, घाइते राजवंशी पनि रहिनन्
बिर्तामोड, साउन २ । झापाको बाह्रदशीमा भारतीय नम्बर प्लेटको मोटरसाइकल र नेपाली नम्बर प्लेटको स्कुटर ठोक्किँदा भएको दुर्घटनामा थप एकजनाको मृत्यु भएको छ । स्कुटरमा रहेकी कचनकवल-३ की उर्मिला राजवंशीको पनि उपचारको क्रममा मृत्यु भएको […]
वैदेशिक रोजगार व्यवसायी संघ झापाको प्रवक्तामा भट्टराई, महासचिवमा खत्री
बिर्तामोड, साउन २ । वैदेशिक रोजगार व्यवसायी संघ झापाको प्रवक्तामा ओमप्रकाश भट्टराई मनोनित भएका छन् । संघको प्रथम स्थापना दिवस तथा वार्षिक साधारणसभाले कार्यसमिति सदस्य भट्टराईलाई प्रवक्तामा मनोनयन गरेको हो । त्यस्तै, साधारणसभाले संघको उपाध्यक्षमा […]
अर्जुनधारामा मदिरा खाएर झगडा हुँदा एकजना घाइते, अर्का पक्राउ
बिर्तामोड, साउन २ । प्रहरीले मादक पदार्थ खाएर आपसमा झगडा गर्ने एकजनालाई पक्राउ गरेको छ । झगडामा घाइते भएका अर्का एकजनालाई अस्पताल भर्ना गरिएको छ । झापाको अर्जुनधारामा मध्यरातमा मदिरा खाएर विवाद भएपछि धकेल्दा झापाको […]
बिर्तामोडबाट सवा दुई लाख ट्याब्लेट लागुऔषध बरामद
बिर्तामोड, साउन २ । झापाको बिर्तामोडबाट प्रहरीले बरामद गरेको प्रतिबन्धित औषधिजन्य लागुऔषध झन्डै सवा दुई लाख ट्याब्लेट क्याप्सुल रहेको सार्वजनिक गरेको छ । आज इलाका प्रहरी कार्यालय अनारमनी बिर्तामोडमा पत्रकार सम्मेलन गरेर प्रहरीले हिजो बिहान […]
शिवसताक्षीमा भूमाफियाको चलखेलः विद्यालयको जग्गा व्यक्तिको नाममा !
बिर्तामोड, साउन २ । झापाको शिवसताक्षी–११ दुधेमा रहेको राष्ट्रिय रमणीय आदर्श माध्यमिक विद्यालयले उपभोग गर्दै आएको जग्गा व्यक्तिका नाममा बकस पास भएको खुलेको छ । विद्यालयले पाँच दशकभन्दा बढी समयदेखि उपभोग गर्दै आएको जग्गासँगै सो […]
कोटिहवनमा साउनको सोमबार विशेष पूजा र कनकाई आरती हुने
बिर्तामोड, साउन २ । झापाको कनकाई–४ मा रहेको कनकाई धाममा श्रावणी पर्वको अवसरमा बोलबम लक्षित रुद्राभिषेक तथा विशेष पूजाआर्चना गरिने भएको छ । कनकाई धाम धार्मिक विकास संस्थाको आयोजनामा श्रावण महिनाको विशेष अवसरमा रुद्राभिषेक तथा […]
बिर्तामोडमा गोदाम भाडामा लिएर लागुऔषधको धन्धा, आज सार्वजनिक गरिँदै
बिर्तामोड, साउन २ । झापाको बिर्तामोडबाट प्रहरीले ठुलो मात्रामा बरामद गरेको प्रतिबन्धित औषधिजन्य लागुऔषधबारे आज विस्तृत विवरण सार्वजनिक गर्ने भएको छ । बिर्तामोड प्रहरीले हिजो बिहान बिर्तामोड-५ मंगलदीप टोलमा रहेको एउटा गोदामबाट ठुलो परिणामको औषधिजन्य […]
झापा इनर्जीको आइपिओ स्वीकृत
बिर्तामोड, असार ३२ । सौर्य ऊर्जा उत्पादनमा संलग्न झापा इनर्जी लिमिटेडले धितोपत्र बोर्डबाट सेयर निष्कासनको स्वीकृति प्राप्त गरेको छ । कम्पनीले आफ्नो चुक्ता पुँजीको २५ प्रतिशत बराबरका सेयर सार्वजनिक रूपमा जारी गर्ने तयारी गरेको हो […]