Category: 'अर्थ/वाणिज्य'
मलेसिया रोजगारी फेरि ठप्प हुन सक्ने
बिर्तामोड, भदौ २८ । मलेसियाले विदेशी श्रमिक केन्द्रीकृत व्यवस्थापन प्रणाली मा निश्चित म्यानपावर कम्पनीलाई मात्र सूचीकृत गरेपछि नेपाली श्रमिकका लागि रोजगारीमा अन्योलता देखिएको छ । नेपाल सरकारले मलेसियाको यस नीतिमा असहमति जनाउँदै २५ वटा मुख्य […]
सुनचाँदीको मूल्य बढ्यो
बिर्तामोड, भदौ २८ । नेपाली बजारमा आइतबार सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार सुन प्रतितोला ३ लाख २ हजार २०० रुपैयाँमा कारोबार भइरहेको हो । जसअनुसार आइतबार छापावाल सुन प्रतितोला […]
मलेसिया रोजगारीमा २५ मुख्य म्यानपावरमाथि छानबिन
बिर्तामोड, भदौ २८ । सरकारले मलेसियाको विदेशी श्रमिक केन्द्रीकृत व्यवस्थापन प्रणाली (एफडब्लूसीएमएस) मा आबद्ध नेपाली वैदेशिक रोजगार व्यवसायी संस्थामाथि छानबिन तथा कारबाही प्रक्रिया अघि बढाएको छ । युवा, श्रम तथा रोजगार मन्त्रालयको निर्देशन र भदौ […]
अनलाइन बेटिङ कारोबारः तीनजनामाथि म्याद थप
बिर्तामोड, भदौ २६ । बिर्तामोडबाट अनलाइन सट्टेबाजी (बेटिङ) कोरोबारमा संलग्न रहेको आरोपमा पक्राउ परेका तीनजनामाथि अदालतले म्याद गप गरेर अनुसन्धानको अनुमति दिएको छ । प्रहरीले हिजो बिहान ०९ः०० बजे बिर्तामोड–४ का ४१ वर्षीय किरण कन्दङवा, […]
बिर्तामोडबाट अनलाइन बेटिङमा संलग्न तीनजना पक्राउ
बिर्तामोड, भदौ २५ । प्रहरीले झापाको बिर्तामोडबाट अनलाइन सट्टेबाजी (बेटिङ) कोरोबारमा संलग्न रहेको आरोपमा तीनजनालाई पक्राउ गरेको छ । उनीहरुलाई हिजो बिहान ०९ः३० बजे पक्राउ गरिएको हो । जिल्ला प्रहरी कार्यालय झापाका अनुसार पक्राउ पर्नेमा […]
फेसबुकमार्फत ठगी गर्ने तीन महिला झापाबाट पक्राउ
बिर्तामोड, भदौ २५ । सामाजिक सञ्जाल ह्याक गरेर रकम ठगी गर्दै आएका एक भारतीयसहित दुईजना नेपाली महिला झापाबाट पक्राउ परेका छन् । उनीहरुलाई हिजो दिउँसो पक्राउ गरिएको हो । प्रहरीका अनुसार पक्राउ पर्नेमा भारतीय नागरिक […]
सुनचाँदीको मूल्य घट्यो
बिर्तामोड, भदौ २२ । नेपाली बजारमा सोमबार सुनचाँदीको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुनको मूल्य प्रतितोला ३ हजार ४ सय रुपैयाँले घटेको छ। मूल्य घटेसँगै सोमबार छापावाल सुन प्रतितोला ३ […]
बिर्तामोडमा एलडी होटल र एलडी फेन्सी स्टोर सञ्चालनमा
बिर्तामोड, भदौ २१ । झापाको बिर्तामोडमा एलडी होटल र एलडी फेन्सी स्टोर सञ्चालनमा आएको छ । करिब ३० लाख रुपैयाँको लगानीमा स्थापना गरिएको होटल तथा फेन्सी स्टोरको एक कार्यक्रमबीच उद्घाटन गरिएको हो । एलडी होटल […]
बाढी प्रभावितको पुनःस्थापनाका लागि मेची क्राउनको २६ लाख
बिर्तामोड, भदौ १५ । झापाको धुलाबारीमा रहेको पाँचतारे होटल मेची क्राउनले बाढी तथा प्राकृतिक विपद्बाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनामा सहयोग पुर्याउने उद्देश्यले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २६ लाख रुपैयाँ सहयोग गरेको छ […]


