Category: 'साहित्य'

मार्केन्सिया
-तुलसीराम खरेल तिमी ओसिलो जमिनमा उम्रन सक्छौतिमीलाई न गर्मी मनपर्छ न त चिसोतिमी न कठोरताभित्र रम्न सक्छौन त ठुलो हुने अभिमान छ तिमीभित्रतिमी कोमलताको प्रतिकतिमी जलीय र थलीयबनस्पतिबीचको पुल । तिमी न जल्न सक्छौ घामले […]
त्यो बुढो रुख (कविता)
-तुलसीराम खरेल एउटा पुरानो स्तम्भअटल खम्बा जस्तोनिर्जीव जस्तोफेरि सजीव जस्तोबेकसुर पाता कसेरबाँधिएको चोर जस्तोअनन्त जराहरु गाडेर माटोमाठिङ्ग उभिएकोत्यो बुढो रुख । गुजुमुज्जु पातहरुहरितकणले भरिभराउभान्साघर रे उसकोखाना बनाउँदै खान्छ रेख्वाउँछ रे सबैलाईदानी महादानी जस्तोक्रोमोप्लास्टले रङ्गीन बनाउँछफूल […]