Category: 'मनोरञ्जन'

मेघ्ना बनिन् राइजिङ मोडल झापा
बिर्तामोड, चैत ३० । राइजिङ मोडल झापा २०२१ को ताज मेघ्ना भट्टराईले पहिरिएकी छन् । उपाधिसँगै भट्टराईले मिस ट्यालेन्ट उपाधि समेत हात पारिन् । प्रतियोगिताको फस्र्ट रनरअप, मिस बेष्ट वर्कको उपाधि बिर्तामोडकी आसिका श्रेष्ठले हात […]
कुरीतिविरुद्ध उपसनाको लघु चलचित्र ‘आशा’
झापा, माघ २३ । कलाकार उपसना नेम्वाङले नेपाली समाजमा हुने छोराछोरीबीचको लैंगिक विभेदलाई समेटेर निर्माण गरिएको लघु चलचित्र सार्वजनिक गरेकी छन् । पछिल्लो समय लघु चलचित्र निर्माणमा लागेकी उनले यसअघि कान्छा र रातो टिका बजारमा […]
लावोनी–प्रमोदको ‘आज फेरि’
बिर्तामाड, पुस २८ । सांगीतिक जोडी लावोनी र प्रमोद प्रसाईंको नयाँ गीत सार्वजनिक भएको छ । शास्त्रीय आधुनिक शैलीमा रहेको ‘आज फेरि’ बोलको सो गीत युट्युबमार्फत चार दिनअघि सार्वजनिक भएको हो । झापा सुरुङ्गा निवासी […]
थापाले ल्याए परदेशीको मन
बिर्तामोड, कात्तिक १ । गीतकार राज थापाको ‘गरिबको छोरो’ बोलको आधुनिक गीत सार्वजनिक भएको छ । क्रिपा टिभीमार्फत युट्युबमा सार्वजनिक भएको गीत दोस्रो दिनसम्म ५७ हजारपटक हेरिएको छ । गीतमा गायक मदन थापाको स्वर र […]
परदेशीको व्यथा बोकेर आए इन्जिनियर वीरेन्द्र
बिर्तामोड, असोज ३० । इन्जिनियर वीरेन्द्र श्रेष्ठको नयाँ गीत ‘परदेशीको जीवन बरी लै’ आज सार्वजनिक भएको छ । लोक शैलीमा रहेको सो गीत श्रेष्ठको स्वरमा रहेको पछिल्लो सांगीतिक प्रस्तुति हो । गीतको प्रस्तुतकर्ता अम्बिका गुरुङ […]
प्रमोद खरेलको ‘छाती चिरेर’ ट्रेन्डिङमा
बिर्तामोड, असोज १५ । नेपाली सुगम संगीतमा फरक स्थान बनाएका गायक प्रमोद खरेलको नयाँ सांगीतिक फिल्म शैलीको गीत ‘छाती चिरेर’ सार्वजनिक भएको छ । अघिल्ला गीतहरुभन्दा विल्कुल फरक रहको यो गीत सार्वजनिक भएको तेस्रो दिनसम्म […]
तक्मेबुढाले तक्मा पाउने
बिर्तामोड, असोज ३ । कलाकार विल्सनविक्रम राईलाई नेपाल सरकारले कीर्तिमय राष्ट्रदिप (चतुर्थ) प्रदान गरेको छ । संविधान दिवसको अवसरमा प्रत्येक वर्ष विभिन्न विधामा कीर्ति कायम गर्ने व्यक्तिलाई कीर्तिमय राष्ट्रदिप प्रदान गरिन्छ । राईसहित आठजनालाई सो […]
बैंकर्सत्रयको नयाँ गीत घाउ सार्वजनिक
बिर्तामोड, भदौ ५ । वरिष्ठ संगीतकार शक्ति बल्लभको संगीत, मनोहर सुनामको वाद्य संयोजन, बैंकर्सद्वय गोविन्द गुरूङको स्वर तथा गौतम डंगोल सन्देशको शब्द रहेको नयाँ गीत “घाउ“ सार्वजनिक भएको छ । “घाउ गरेर सोध्छौ तिमी“ बोलको […]
शब्द, संगीत र स्वरका संगम विक्रम
झापाका विक्रम कालिकोटे अरुजस्तै मेलोडी गायक हुन् । तर, उनमा अरु गायकभन्दा फरक विशेषता छ । दुई दशकयता गीतसंगीत क्षेत्रमा क्रियाशील रहेका विक्रमका सबै गीतमा उनकै मात्र शब्द संगीत रहने गरेको छ । हालसम्म ५० […]