Category: 'शिक्षा'
वाल्मीकिका छजना विद्यार्थीको एसइइमा ४ जिपिए, नतिजा शतप्रतिशत
बिर्तामोड, बैशाख २९ । झापाको बिर्तामोड–१ मा सञ्चालित वाल्मीकि एजुकेसन फाउन्डेसनका छजना विद्यार्थीले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइइ) मा ४ जिपिए ल्याएका छन् । यो नतिजा बिर्तामोडका विद्यालयमध्ये सबैभन्दा उत्कृष्ट हो । राष्ट्रिय परीक्षा […]
पूरक परीक्षा असार १ गतेदेखि सञ्चालन गर्ने निर्णय
बिर्तामोड, बैशाख २९ । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसइइ) २०८२ मा असफल भएकाहरुका लागि पूरक परीक्षा सञ्चालन गर्ने मिति तय गरेको छ । बोर्डले सोमबार सार्वजनिक गरेको नतिजासँगै पूरक परीक्षा असार १ गतेदेखि […]
भद्रपुरको ग्यालेक्सीको एसइइ नतिजा शतप्रतिशत
बिर्तामोड, बैशाख २९ । झापाको भद्रपुरमा सञ्चालनमा रहेको ग्यालेक्सी इङलिस स्कुलले २०८२ को माध्यमिक शिक्षा परीक्षा (एसइइ) को नतिजा शतप्रतिशत ल्याएको छ । हिजो प्रकाशित नतिजाअनुसार ग्यालेक्सी स्कुलबाट सहभागी सबै विद्यार्थी ग्रेडेड भएका छन् । […]
एसइइको नतिजा बैशाखभित्रै सार्वजनिक हुने
बिर्तामोड, बैशाख २७ । परीक्षा नियन्त्रण कार्यालयले २०८२ सालको माध्यमिक शिक्षा परीक्षा (एसइइ) को नतिजा प्रकाशनको तयारी थालेको छ । गत चैत १९ देखि २९ गतेसम्म सञ्चालन भएको उक्त परीक्षाका उत्तरपुस्तिका परीक्षा समाप्त हुनासाथ परीक्षण […]
शिवसताक्षीमा इकोहोम कलेजको बस दुर्घटना, चारजना घाइते
बिर्तामोड, बैशाख २३ । झापाको शिवसताक्षी नगरपालिका–९ स्थित चिल्लागढधाम नजिकै कलेजको बस दुर्घटना भएको छ । दुर्घटना आज बिहान भएको हो । जिल्ला प्रहरी कार्यालय झापाका अनुसार आज बिहान ०६ः१५ बजे शिवसताक्षी–९ चिल्लागढधाम नजिक भित्री […]
नवनीत एकेडेमी अर्जुनधाराका विद्यार्थीलाई हस्तलेखन तालिम
बिर्तामोड, बैशाख १८ । विद्यार्थीको व्यक्तित्व विकास र अतिरिक्त क्रियाकलापमा विशेष ध्यान दिँदै आएको अर्जुनधाराको नवनीत एकेडेमी अर्जुनधाराले हस्तलेखन तालिम सम्पन्न गरेको छ । विद्यालयद्वारा आयोजित हस्तलेखन तालिममा प्राथमिक तथा माध्यमिक तहका विद्यार्थीहरु सहभागी भएको […]
न्युटन्सका चालक र सरसफाइ कर्मचारीलाई सम्मान
बिर्तामोड, बैशाख १७ । झापा बिर्तामोडको न्युटन्स एजुकेसन एकेडेमीले विश्व मजदुर दिवसको पूर्वसन्ध्यामा एक कार्यक्रमको आयोजना गर्दै आफ्ना बस चालक, सहचालक र सरसफाइ कर्मचारीहरुलाई सम्मान गरेको छ । १३७ औँ विश्व मजदुर दिवशको पूर्वसन्ध्यामा आज […]
कचनकवलमा विद्यार्थी बोकेको बस दुर्घटना
बिर्तामोड, बैशाख १७ । झापाको कचनकवल रहेको एक विद्यालयको विद्यार्थी बोकेको बस दुर्घटना हुँदा १३ जना घाइते भएको प्रहरीले जनाएको छ । दुर्घटना आज बिहान भएको हो । जिल्ला प्रहरी कार्यालय झापाका अनुसार कचनबवल–३ दल्कीमा […]
विद्यार्थीलाई गाडी भाडामा ४५ प्रतिशत छुट नदिए कारबाही हुने
सांकेतिक तस्बिर



