२०८१ बैशाख १२ बुधबार
Jhapa Today
Adv top
Adv below_nav

बिर्तामोड नगरपालिकाको हार्दिक अनुरोध


प्रदेश सरकार प्रदेश नं १ को असहाय सडक आश्रित मानव अन्त्य गर्ने नीति अनुरुप सामाजिक विकास मन्त्रालयको संयोजनमा र स्थानीय तहसँगको सहकार्यमा प्रदेश १ लाई असहाय सडक आश्रित मानव अन्त्य गर्ने अभियान अन्तर्गत झापा जिल्लालाई पौष ९ गते असहाय सडक आश्रित मानव अन्त्य घोषणा कार्यक्रम रहेकोले बिर्तामोड नगरपालिका क्षेत्रभित्र त्यस प्रकारका मानव भए सो सम्बन्धी जानकारी यही २०७७ साल पौष ८ गते भित्र सम्बन्धित वडा कार्यालय वा बिर्तामोड नगरपालिकामा सूचना गरिदिन हुन सम्बन्धित सबैमा बिर्तामोड नगरपालिका हार्दिक अनुरोध गर्दछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer