२०८० चैत्र १५ बिहीबार
Jhapa Today
Adv top
Adv below_nav

वीरता जेसिजद्वारा कैदीबन्दीलाई सहयोग


बिर्तामोड, फागुन ३ । भद्रपुर कारागारमा रहेका कैदीबन्दीलाई वीरता जेसीजले ब्ल्यांकेट, लताकपडा र सेनेटरी प्याड वितरण गरेको छ ।

सोमबार एक कार्यक्रमका बीच करिब ५५ मूल्यबराबरको सामग्री वितरण गरिएको हो । वीरता जेसीजका वर्ष २०२१ का अध्यक्ष राजीव धिमालको अध्यक्षतामा सम्पन्न कार्यक्रम भद्रपुर कारागारका प्रमुख राजेन्द्रकुमार गौतमको प्रमुख आतिथ्यतामा भएको थिए ।

कार्यक्रमको संयोजन दिपेन धिमालले गरेका थिए भने महासचिव लोकचन्द्र श्रेष्ठले सहजीकरण गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer