२०८२ असार २५ बुधबार
Jhapa Today
Adv top

झापाका आठजना कानुन व्यवसायीले पाए वरिष्ठ अधिवक्ताको उपाधि


बिर्तामोड, असार २९ । झापाका आठजनासहित १३३ कानुन व्यवसायीले वरिष्ठ अधिवक्ताको उपाधि पाएका छन् ।

सर्वोच्च अदालतको बुधबार बसेको पूर्ण बैठकले झापाका पुराना आठजनासहित १३३ जना अधिवक्तालाई वरिष्ठ अधिवक्ताको उपाधि दिएको हो ।

झापाका चन्द्रप्रसाद काफ्ले, सानुराज पोखरेल, टिकाराम भट्टराई, भरतमणि गौतम, भीमबहादुर ढकाल, हरिशचन्द्र सुवेदी, नरेन्द्रप्रसाद गौतम र रामप्रसाद खतिवडाले वरिष्ठ अधिवक्ताको उपाधि पाएका हुन् ।

Adv footer