२०८१ असार १९ बुधबार
Jhapa Today
Adv top
Adv below_nav

नवौँ राष्ट्रिय खेलकुदमा प्रदेश १ : गल्फमा रजत र कास्य, बुद्धिचालमा दुई खेलाडीको अग्रता


बिर्तामोड, असोज २९ । नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत गल्फको पुरुष एकलमा प्रदेश १ का युवराज भुजेलले कास्य पदक जितेका छन् ।

पुरुष टिम इभेन्ट्समा प्रदेश १ ले रजत पदक जितेको छ ।

महिला तर्फको प्रतिस्पर्धामा प्रदेश १ की सुष्मा सिग्देलले कास्य पदक जितिन् । महिला टिम इभेन्टमा प्रदेश १ ले रजत पदक जितेको छ ।

बुद्धिचालअन्तर्गत महिला क्लासिकल इभेन्टको तेस्रो चरण सम्पन्न हुँदा प्रदेश नम्बर १ की खेलाडी खुश्बु थापाले अग्रता लिएकी छन् ।

No description available.

थापाले अंक ३ प्राप्त गरेकी छन् । प्रदेश नम्बर १ कै कृतिसारा अधिकारीले २ दशमलव ५ अंक जोडेकी छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer