२०८१ असार १९ बुधबार
Jhapa Today
Adv top
Adv below_nav

नवौँ राष्ट्रिय खेलकुदमा प्रदेश १: पौडीमा भण्डारीलाई रजत


बिर्तामोड, असोज २९ । नवौँ राष्ट्रिय खेलकुदअन्तर्गत पौडीमा प्रदेश १ एक रजत पदक जितेको छ ।

प्रतियोगिताको पुरुष २०० मिटर ब्याक स्ट्रोकमा प्रदेश १ का प्रारम्भ भण्डारीले रजत पदक जितेका हुन् ।

No description available.

पोखरास्थित फिस्टेल एकेडेमीमा शनिबार भएको खेलमा भण्डारीले २ मिनेट २३.६४ सेकेन्डको समय निकाल्दै रजत पदक जितेका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer