२०८१ असार १९ बुधबार
Jhapa Today
Adv top
Adv below_nav

नवौँ राष्ट्रिय खेलकुदमा प्रदेश १ः रग्बी पुरुष टिम विजयी, करातेमा एक रजत, एक कास्य


पोखरा, असोज ३० । नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत रग्बी पुरुषतर्फ प्रदेश १ ले विजयी सुरुवात गरेको छ ।

आइतबार पोखराको भण्डार डिक खेलमैदानमा भएको पहिलो खेलमा नेपाल पुलिससँग बराबरी खलेको प्रदेश १ ले दोस्रो खेलमा सुदूरपश्चिममाथि जित हासिल गर्यो ।

प्रदेश १ ले सुदूरपश्चिम लाई १२–५ अंले पछि पार्दै अर्को चरणमा प्रवेश गरेको हो ।

यसैबीच, कराते महिलातर्फ ५५ केजीमा प्रदेश १ की विद्याकला राईले रजत पदक जितिन् ।

No description available.

त्यस्तै, कराते कुमुते पुरुषतर्फ ७५ केजीमा रुरिहाङ राईले कास्य पदक हात पारे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer