
पोखरा, कात्तिक २ । नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको पाँचौँ दिनका खेल सकिँदा प्रदेश १ ले ५१ वटा पदक जितेको छ ।
प्रदेश १ ले अहिलसम्म तीन स्वर्ण, १६ रजत र ३२ कास्य पदक जितेको छ ।

गण्डकी प्रदेशको राजधानी पोखरासहित आठ जिल्लामा भइरहेका ३६ खेलमा प्रदेश १ ले प्रतियोगिता सम्पन्न दुई दिन बाँकी रहँदा थप ५ स्वर्णसहित केही पदकको आशा गरेको छ ।

प्रदेश १ का लागि विकास कुमालले पौडीमा, युकेश योञ्जनले सफ्ट टेनिस र अवतार श्रेष्ठले शारीरिक सुगठनमा स्वर्ण पदक ल्याएका हुन् ।
रजत पदक विजेताहरु
युकेश योञ्जन सफ्ट टेनिस
गायत्री बलमपाकी मगर कराते
गंगा राई आर्चरी
प्रिन्जिता तामाङ रेस्लिङ
सम्झना दाहाल खत्री गल्फ
सन्दर राई गल्फ
प्रारम्भ भण्डारी पौडी २
विद्याकला राई कराते २
विपल आङबुहाङ सेपाकताक्रो
विकास कुमाल पौडी
सिर्जनाकमारी चौधरी रेस्लिङ
बर्णा चोङबाङ रेस्लिङ
इन्दिरा थापा आइटिएफ तेक्वान्दो
सजिना तामाङ आइटिएफ तेक्वान्दो
कास्य पदक विजेताहरु
शिव खड्का तेक्वान्दो
रोशन गुरुङ सेपाकताक्रो
विनिता श्रेष्ठ कराते
मिस डोना राई कराते
श्रेया राई सफ्ट टेनिस
प्रिमका सरदार रेस्लिङ
रेनुका राजवंशी रेस्लिङ
विशाल बुढाथोकी रेस्लिङ
यशोदा चौधरी फेन्सिङ
राजेश श्रेष्ठ फेन्सिङ
तिलसाकुमारी चौधरी फेन्सिङ
युवराज भूजेल गल्फ
सुष्मा सिग्देल गल्फ
सुशीला राई तेक्वान्दो
विवेक राई तक्वान्दो २
मनिषा विश्वकर्मा तेक्वान्दो
सुभम पासवान फुलकन्ट्याक कराते
उपसना राई पौडी
सृष्टि राई ब्याडमिन्टन
विश्व बानियाँ टेबल टेनिस २
श्रेया योञ्जन सफ्ट टेनिस
आशेष मगर कराते २
रुरिहाङ डुमी कराते
रजनी श्रेष्ठ शारीरिक सुगठन
समीक्षा लिम्बू तेक्वान्दो
नितेश खवास आइटिएफ तेक्वान्दो
विनिता पण्डित रेस्लिङ
सविना माझी तेक्वान्दो
प्रज्ञा परियार तेक्वान्दो