२०८२ कात्तिक २१ शुक्रबार
Jhapa Today
Adv top

अर्जुनधाराबाट राईको सरुवा, फुङलिङबाट रिमाल आउँदै


बिर्तामोड, साउन १७ । झापाको अर्जुनधारा नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा तिलोचन रिमाल आएका छन् ।

यसअघिकी प्रमुख प्रशासकीय अधिकृत गीताकुमारी राईको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा सरुवा भएको छ । रिमाल ताप्लेजुङको फुङलिङ नगरपालिका आएका हुन् ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले गरेको १४ उपसचिव र ८ जना अधिकृतको सरुवामा उनीहरु परेका हुन् । मन्त्रालयले तीन वर्षभन्दा बढी अवधि भएका उनीहरुको सुरुवा गरेको हो ।

Adv footer