२०८१ भदौ २३ आइतबार
Jhapa Today
Adv top
Adv below_nav

कनकाई साप्ताहिक नवौँ वर्षमा


बिर्तामोड, साउन २९ । झापाको कनकाईबाट नियमित रुपमा प्रकाशन हुँदै आइरहेको कनकाई साप्ताहिक नवौँ वर्षमा प्रवेश गरेको छ ।

झापाको सुरुङ्गा क्षेत्रबाट नियमित रुपमा अनलाइन संस्करणसहित प्रकाशन हुँदै आइरहेको कनकाई साप्ताहिक यस क्षेत्रकै पहिलो अखबार र अनलाइन संस्करण हो ।

पत्रिका प्रेस काउन्सिलबाट क वर्गमा वर्गीकृत हुँदै आएको छ । पत्रिका र अनलाइन संस्करण नवौँ वर्षमा प्रवेश गरेसँगै पत्रिकाका सम्पादक प्रकाशक लीलाराज झापालीले आगामी यात्रामा पाठकसामु अझ नौला र ज्ञानबर्द्धक सूचना र समाचारहरु पस्कने प्रतिबद्धता जनाए ।

पत्रिका र अनलाइन नवौँ वर्ष प्रवेशको अवशरमा सम्पादक प्रकाशक झापालीले सम्पूर्ण पाठक, विज्ञापनदाता, सहयोगी संघसंस्थाका प्रतिनिधि लगायातमा धन्यावाद तथा आभार व्यक्त गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer