२०८१ जेठ २ बुधबार
Jhapa Today
Adv top
Adv below_nav

बिर्तामोडमा बढाइएको कर नगरद्वारा फिर्ता


बिर्तामोड, साउन ३२ । व्यापक जनविरोध भएपछि बिर्तामोड नगरपालिका कर बृद्धि गर्ने आफ्नो निर्णयबाट पछि हटेको छ । बिर्तामोड नगरपालिकाले अघिल्लो वर्षकै करलाई यथावत राख्ने निर्णय गरेको हो ।

आज बसेको कार्यपालिका बैठकले यसअघि यो वर्षबाट लागु हुनेगरी बढाइएको सम्पत्ति कर फिर्ता गर्ने निर्णय भएको नगरप्रमुख पवित्रादेवी महतारा प्रसाईंले निकालेको विज्ञप्तिमा जनाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer