२०८१ बैशाख २६ बुधबार
Jhapa Today
Adv top
Adv below_nav

प्रशिक्षक प्रवेश कटुवाललाई मातृशोक


बिर्तामोड, असोज ८ । नेपाली राष्ट्रिय पुरुष फुटबल टिमका सहायक प्रशिक्षक तथा पूर्वराष्ट्रिय खेलाडी प्रवेश कटुवाललाई मातृशोक परेको छ ।

सैनिक युथ क्लबका उपाध्यक्ष समेत रहेका कटुवालकी आमा ईन्द्रमाया कटुवालको आइतबार साँझ ७ बजे उपचारको क्रममा बिर्तामोडस्थित मनमोहन अस्पतालमा निधन भएको हो । उनी मिर्गाैलासम्बन्धी रोगबाट पीडित थिइन् ।

२०१५ सालमा जन्मिएकी ईन्द्रमायाका प्रवेश र गणेश गरी दुई छोरा, एक छोरी र श्रीमान छन् । एक छोरीकोे पहिल्यै निधन भइसकेको जनाइएको छ । कटुवाल परिवार स्थायी बसोबास बिर्तामोड–१० सैनिक बजारमा रहेको छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer