२०८२ जेठ ४ आइतबार
Jhapa Today
Adv top
Adv below_nav

झापामा २ हजार ७३३ जना अपराधी अझै फरार


बिर्तामोड, पुस २४ । झापा प्रहरीले चालु आर्थिक वर्षको पाँच महिनामा ११५ जना फरार अपराधी पक्राउ गरेको छ ।

तर, झापा जिल्लामा अझै २ हजार ७३३ जना अपराधी भने फरार छन् । उनीहरु विभिन्न अपराध गरेर फरार रहेका र अदालतबाट दोषी प्रमाणित भएकाहरू हुन् । उनीहरूको खोजी कार्य तीव्र बनाएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

पुराना, अधुरा गम्भीर प्रकृतिका अपराधको अनुसन्धान गरी घटनामा संलग्न प्रतिवादीहरू पक्राउ गरिने फरार प्रतिवादी पक्राउ अभियान सुरु गरिएको झापाका प्रहरी प्रवक्ता खगेन्द्रप्रसाद रिजालले झापा टुडेलाई बताए ।

Adv footer