२०८१ असोज ३ बिहीबार
Jhapa Today
Adv top
Adv below_nav

निन्दा खोलामा डुबेका मेचीनगरका शिक्षक भण्डारीको मृत्यु


मेचीनगर, जेठ १५ । झापाको मेचीनगरमा रहेको नवज्योति माध्यमिक विद्यालयका शिक्षक धनराज भण्डारीको निन्दा खोलामा पौडी खेल्दा डुबेर मृत्यु भएकोे छ ।

मेचीनगर ३ स्थित बडाखाल निवासी ४० वर्षीय भण्डारी आज दिउँसो पौडी खेल्ने क्रममा डुबेर बेहोश भएका थिए ।

उनलाई उद्धार गरी उपचारका लागि बिर्तामोडस्थित बिएन्डसी अस्पताल पुर्याइएको थियो । उपचारकै क्रममा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer