२०८१ कार्तिक २ शुक्रबार
Jhapa Today
Adv top
Adv below_nav

नारायणराजको ‘पराग’ पान मसलाभित्र तामाको तार !


बिर्तामोड, जेठ १६ । झापाको भद्रपुरस्थित नारायणराज प्रोडक्सन प्रालिद्वारा उत्पादित पराग पान मसलामा तामाको तार भेटिएको छ ।

बिर्तामोड नगरपालिका–५ घर भएका घिमिरे थर भएका एक व्यक्तिले बुधबर बिहान पराग खाँदा तामाको तार भेटिएको हो ।

घिमिरेले भने, ‘हिजो बेलुका किनेको पराग बिहान खाँदा घाँटीमा घोच्यो, के रहेछ भनेर थुकेर हेर्दा एक सेन्टिमिटरभन्दा लामो तार रहेछ ।’ घिमिरेको अहिले घाँटी, पेट पोलिरहेको छ । तीन पटकसम्म बान्ता भइसकेको उनले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer