२०८१ कार्तिक २ शुक्रबार
Jhapa Today
Adv top
Adv below_nav

झापामा सुन तोलाको १ लाख ४५ हजार ५००


बिर्तामोड, जेठ २५ । आज शुक्रबार सुनको भाउ अहिलेसम्मकै उच्च १ लाख ४५ हजार ५०० रुपैयाँ पुगेको छ ।

बिहीबार छापावाला सुन प्रतितोला १ लाख ४४ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो । आज प्रतितोला १ हजार रुपैयाँले बढेको हो ।

त्यस्तै, आज तेजावी सुन पनि १ हजार रुपैयाँले नै बढेको छ । आज तेजावी सुन प्रतितोला १ लाख ४४ हजार ७५० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी संघ झापाले जनाएको छ ।

आज चाँदीको भाउ भने ५० रुपैयाँले बढेको छ । आज चाँदी तोलामा १ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको छ । झापामा काठमाडौँको बजारभन्दा ५०० रुपैयाँ बढीले सुनको कारोबार हुने गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer