२०८१ असार ९ आइतबार
Jhapa Today
Adv top
Adv below_nav

झापा ११ एफसीलाई धनुषामा फुटबलको उपाधि


बिर्तामोड,असार १ । मोफसलको चर्चित फुटबल क्लब झापा ११ एफसीले मधेश प्रदेशमा भएको फुटबल प्रतियोगिताको उपाधि चुमेको छ ।

आज धनुषाको सहिदनगर नगरपालिकाको यदुकुहामा भएको तेस्रो मेयर कपको फाइनलमा उदयपुरको गाईघाट फुटबल क्लकलाई हराउँदै झापा ११ ले उपाधि उचालेको हो ।

झापा ११ ले गाईघाटलाई १-० गोल अन्तरले पराजित गर्दा खेलको ८५ औँ मिनेटमा पारस कार्कीले सुन्दर गोल गरे ।
उपाधिसँगै झापा ११ ले नगद एक लाख ५१ हजार, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer