२०८१ असार २३ आइतबार
Jhapa Today
Adv top
Adv below_nav

बिर्तामोडमा क्रिकेटर ऐरीसँग अन्तरक्रिया


बिर्तामोड, असार २० । झापाको बिर्तामोडमा रहेको ग्रेस इन्टरनेशनलले क्रिकेटर दिपेन्द्रसिंह ऐरीसँग अन्तरक्रिया गरेको छ ।

आज झापाका क्रिकेटप्रेमीहरुसँग ऐरीले विश्वकप खेल्दाको अनुभव र आफ्नो खेल करियरबारे अनुभव साँटेका थिए ।

यसैबीच, कार्यक्रमकै अवसर पारेर ग्रेसले बिर्तामोडको युनाइटेड क्रिकेट एकेडेमीका प्रमुख हितेन श्रेष्ठलाई एक सेट क्रिकेट किट (ब्याट, हेल्मेट, स्टम्प, ग्लोभ्स, जर्सी) प्रदान गरिएको थियो ।

कार्यक्रममा ग्रेसका संस्थापक प्रमुख एन्ड्र्यु पौडेल, परामर्श सल्लाहकार राधाकृष्ण धिताल, बिर्तामोड शाखा प्रमुख किरण बिमलीले सहजीकरण गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer