२०८१ कार्तिक २ शुक्रबार
Jhapa Today
Adv top
Adv below_nav

बिर्तामोडमा राजमार्गमा कुदिरहेको पिकअप गाडीको चक्का खुस्कियो


बिर्तामोड, साउन १० । झापाको बिर्तामोडस्थित पूर्व–पश्चिम राजमार्गमा कुदिरहेको पिकअप गाडीको चक्का खुस्किएपछि दुर्घटजना भएको छ ।

आज दिउँसो इलाम स्टेन्डछेउमा जिल्ला ट्राफिक प्रहरी कार्यालयअगाडि पिकअप गाडी दुर्घटना भएको प्रहरीले जनाएको छ ।

पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको डब्ल्युबि ७३ इ ६२६६ नम्बरको भारतीय पिकअप दुर्घटना भएको हो । दुर्घटनामा चालक र सहयोगी सुरक्षित नै रहेको प्रहरीको भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer