२०८१ मंसिर २ आइतबार
Jhapa Today
Adv top
Adv below_nav

भन्सार छलेको तीन लाखको साडी बरामद


बिर्तामोड, साउन १८ । प्रहरीले भन्सार छलेर ल्याइँदै गरेको ४८६ थान भारतीय साडी बरामद गरेर भन्सारमा बुझाएको छ ।

इलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट खटिएको प्रहरीले मेचीनगर ६ भन्सारगेट हुँदै भारतबाट नेपालतर्फ अबैध रुपमा ल्याइँदै गरेको साडी बरामद गरेको हो ।

जिल्ला प्रहरी कार्यालय झापाका अनुसार सो साडी तीन लाख १४ हजार रुपैयाँ बराबरको रहेको छ । साडीको धनी भने पत्ता नलागेको प्रहरीको भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer