२०८१ असोज ११ शुक्रबार
Jhapa Today
Adv top
Adv below_nav

बुद्धशान्तिका पौडेलको कतारमा निधन


बिर्तामोड, भदौ १३ । झापाका सागर पौडेलको कतारमा निधन भएको छ । वैदेशिक रोजगारीका लागि डेढ वर्षअघि कतार गएका उनको शव नेपाल ल्याइसकिएको छ ।

झापा बुद्धशान्ति-४ का ३५ वर्षीय पौडेलको उपचारका क्रममा कतारको सरकारी अस्पताल हमादमा निधन भएको थियो । उनी आज दाहसंस्कार हुनेछ ।

लामो समयदेखि पेटको समस्याबाट ग्रसित पौडेल कतार आएको १५ दिनमै बिरामी परेका थिए । कतारमा रहुन्जेल इन्स्योरेन्स तथा हेल्थ कार्डमार्फत उपचार गराएका पौडेलको गत शनिबार निधन भएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer