२०८२ असार ३२ बुधबार
Jhapa Today
Adv top

हात्तीले कुल्चिँदा हल्दिबारीका गुरुङको मृत्यु


भद्रपुर, असोज १७ । झापाको हल्दिबारीमा हात्तीको आक्रमणबाट एकजना पुरुषको मृत्यु भएको छ ।

हल्दिबारी-३ स्थित रणकाली सामुदायिक वनमा घाँस काटेर फर्कने स्थानीय ६५ वर्षीय वाङदी गुरुङको हात्ती आक्रमणबाट मृत्यु भएको हो ।

अन्दाजी ८-१० वटा जंगली हात्तीले लखेटी लछारपछार पारेर कुल्चिँदा गुरुङको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

Adv footer